२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

कोरोना संक्रमण नियन्त्रणमा कार्यरतहरुलाई ताली बजाएर सम्मान

प्रकाशित मिति : २०७७ बैशाख ९ गते

काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा कार्यरतहरुका लागि नेपाली खेलाडीहरुले ताली बजाएर सम्मान गरेका छन् ।
नेपाली खेलाडीहरु कोरोना संक्रमण विरुद्धको नियन्त्रणमा लडिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयमसेवकहरुका लागि उक्त सम्मान अभियानमा जोडिएका हुन् ।
उनीहरुको सम्मान तथा हौसला बृद्धिको प्रयासमा ताली बजाएर सम्मान व्यक्त गरेको चितवन खेलाडी तथा कोच कृष्ण कार्कीले बताए । नेपाली फुटबलर तथा नेपाली टोलीका पूर्व कप्तान अनिल गुरुङले सामाजिक सञ्जालमा भिडियो राखेको उनको भनाइ छ ।
उनका अनुसार भिडियोमा प्रशिक्षक मेघराज केसी, खेलाडी तथा नेपाली टोलीका पूर्व कप्तान विराज महर्जन, नेपाली महिला टोलीकी खेलाडी सावित्रा भण्डारी, फुटबलर भोला सिलवाल, चितवन खेलाडी तथा कोच कृष्ण कार्कीलगायत सहभागी रहेका छन् ।
यअसघि कोरोनाको संक्रमण विरुद्ध कार्यरत स्वास्थ्यकर्मीको सम्मानमा विश्वभरका ५० बढी खेलाडीले ताली पड्काएर सम्मान गरिसकेका छन् । फुटबल हस्ती पेले, डिएगो म्यारोडोनासहित डेभिड बेकह्याम, पार्क जी सुङ, भाईचिङ भुटियालगायतका खेलाडीहरुले पनि स्वास्थ्यकर्मीको हौसला बढाउन ताली बजाएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.10
149.70
European Euro
1
175.59
176.29
UK Pound Sterling
1
201.95
202.76
Swiss Franc
1
190.48
191.25
Australian Dollar
1
106.41
106.83
Canadian Dollar
1
108.15
108.59
Singapore Dollar
1
117.17
117.64
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.86
21.95
Saudi Arabian Riyal
1
39.74
39.90
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
40.59
40.76
Malaysian Ringgit
1
37.70
37.85
South Korean Won
100
10.09
10.13
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.03
19.11
Kuwaity Dinar
1
486.70
488.66
Bahrain Dinar
1
395.23
396.82
Omani Rial
1
387.27
388.83