चितवन / जनकल्याण माध्यमिक विद्यालय माडीका छात्राहरुलाई साईकल सहयोग प्राप्त भएको छ । हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका माडीका दम्पत्ती ई. सुरेश खड्का र उनकी श्रीमती वृष्टी मोक्तानले २० छात्राहरुलाई सोमबार सहयोग गरेको हो ।
विद्यालयका कक्षा ८ र ९ मा अध्ययनरत विपन्न तथा जेहेन्दार २० जना छात्राहरुलाई साइकल साइकल उपलब्ध गराएको ई. खड्काले बताए । विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय जान–आउन सहज र पढाइमा थप हौसला प्राप्त होस् भन्ने उद्देश्यले साईकल वितरण गरिएको खड्काको भनाइ छ ।
विद्यालयको वार्षिक उत्सवको अवसर पारेर खड्काकी आमा टुकीमायाले विद्यार्थीलाई साइकल वितरण गरिएको थियो । छात्राहरुलाई साइकल हस्तान्तरण गर्दै टुकिमायाले विद्यार्थीहरुको उत्तरोत्तर प्रगतिको कामना समेत गरेकी थिइन् । ई. खड्का दम्पतिले आगामी दिनमा विद्यालयलाई सहयोग गर्दै जाने प्रतिबद्धता पनि जनाएका थिए ।
माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ठकालले विद्यार्थीहरुलाई गरिएको साइकल वितरणले पढाइप्रति थप हौसला प्रदान गर्ने धारणा राखेका थिए । विद्यालयका प्रधानध्यापक रामबहादुर जिसी तथा विद्यालयका अध्यक्ष श्यामकुमार विष्टले खड्का परीवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।
- ADVERTISEMENT -

माडीमा जनकल्याण माविका २० छात्रालाई साइकल सहयोग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













