भरतपुर । आनन्द मार्ग सेन्टर टोल विकास संस्था चितवनले बुधबार राहत वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणको लागि सरकारले गरेको लकडाउनबाट प्रभावित भएका विपन्न वर्ग तथा घरभाडामा बसेकाहरुलाई दोस्रो पटक राहत वितरण गरिएको संस्थाका अध्यक्ष माधवप्रसाद पौडेलले बताए ।
लकडाउन भएपछि विपन्न वर्ग तथा घरभाडामा बस्दै आएका परिवारलाई समस्या परेको जानकारी पाएपछि संस्थाले विवरण संकलन गरेर वास्तविक अभावमा परेकालाई राहत वितरण गरेको अध्यक्ष पौडेलले बताए ।
उनका अनुसार टोलमा २० जना विपन्न वर्ग तथा घरभाडामा बसेकाहरु छन् र घरका सदस्यका आधारमा राहत बाँडिएको हो । घरका सदस्य १ देखि २ जना भएकालाई ५ किलो चामल, दाल १ केजी र १ पोका नुन, १ पोका तेल तथा ३ देखि माथि सदस्य भएकालाई १० केजी चामल, १ केजी दाल, १ पोका नुन, १ पोका तेल दिइएको उनले जानकारी दिए ।
भरतपुर महानगरपालिका वडा नं. ३ का वडाअध्यक्ष चन्द्रमित्र पण्डित, जनप्रतिनिधि लगायत र संस्थाका अध्यक्षसँग सहकार्य गरी उक्त राहत वितरण गरिएको हो ।
आनन्द मार्ग सेन्टरद्वारा २० घर परिवारलाई राहत

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.81
153.41

European Euro
1
177.31
178.00

UK Pound Sterling
1
205.23
206.04

Swiss Franc
1
194.66
195.43

Australian Dollar
1
108.91
109.34

Canadian Dollar
1
110.57
111.00

Singapore Dollar
1
119.39
119.86

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.60
41.77

Malaysian Ringgit
1
38.51
38.66

South Korean Won
100
10.05
10.09

Swedish Kroner
1
16.32
16.38

Danish Kroner
1
23.73
23.82

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
498.08
500.03

Bahrain Dinar
1
405.33
406.92

Omani Rial
1
397.43
398.99











