२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

बीसहजार जेसीजद्वारा टंकनाथ पौडेल सम्मानित

प्रकाशित मिति : २०७७ माघ ९ गते

चितवन / सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै देवघाट क्षेत्र बिकास समितिका पुर्व अध्यक्ष एंवम बरिष्ठ समाजसेवी टंकनाथ पौडेललाई बीसहजार जेसीजले मानार्थ सदस्यता प्रदान गरेको छ । आफ्नो १८औँ पदस्थापना तथा पद हस्तान्तरण समारोहमा पौडेललाई मानार्थ सदस्यता प्रदान गरि सम्मान गरेको हो । भरतपुर क्षेत्रमा रहि समाज सेवामा कार्यरत नेपाल जेसीज अन्तर्गतको बीसहजार जेसीजले स्थानिय तहमा सामाजिक तथा राजनैतिक क्षेत्रमा उत्कृष्ठ भूमिका खेल्ने युवा नेतृत्वदायी व्यक्तिहरुलाई मानार्थ सदस्यता दिने गर्दछ ।
बीसहजार जेसीजले समाज सेवामा योगदान पुर्याएको आधारमा ४० बर्ष उमेर कटेका व्यक्तिलाई मानार्थ सदस्यता प्रदान गर्दछ । जेसीजमा १८ देखि ४० बर्ष उमेर समुहका व्यक्तिले सक्रिय सदस्यता लिन पाउने व्यवस्था छ । तर मानार्थ सदस्यता भने जीवन भरि रहने छ । सम्मान ग्रहण गर्दै पौडेलले मानार्थ सदस्यता प्रदान गरेकोमा अध्यक्ष तथा छनोट समितका संयोजक एवम् पदाधिकारीलाई धन्यवाद समेत दिनुभएको छ ।
उहाँले सेवाही परमो धर्मको मुल मन्त्रलाई आत्मसाथ गर्दै समाज सेवामा लागेका युवाहरुलाई बधाई समेत दिनुभयो । नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर दुई प्रदेश ‘क’का सभापति समेत रहनुभएका पौडेलले ६० बर्ष उमेर कटेपछि सक्रिय राजनितीको जिम्मेवारीबाट सन्यास लिने समेत बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.19
151.79
European Euro
1
173.14
173.83
UK Pound Sterling
1
200.14
200.93
Swiss Franc
1
187.02
187.77
Australian Dollar
1
105.85
106.27
Canadian Dollar
1
106.65
107.07
Singapore Dollar
1
116.91
117.38
Japanese Yen
10
9.35
9.38
Chinese Yuan
1
22.32
22.41
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.63
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.16
41.33
Malaysian Ringgit
1
36.44
36.58
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.74
15.81
Danish Kroner
1
23.16
23.26
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
491.44
493.39
Bahrain Dinar
1
401.05
402.64
Omani Rial
1
392.72
394.28