२०८३ असार १४, आईतवार
June 28, 2026
२०८३ असार १४, आईतवार
June 28, 2026 Sunday
- ADVERTISEMENT -

मिर्गौला पीडितलाई करिब डेढ लाख सहयोग

प्रकाशित मिति : २०७७ फाल्गुन १३ गते
Photo : Ichchhakamana

आँबुखैरेनी । मिर्गौला रोगबाट पीडित भुवन तामाङलाई आर्थिक सहयोग प्राप्त भएको छ । आँबुखैरेनी गाउँपालिका २ नारिघाट निवासी तामाङलाई स्विट्जरल्याण्डबाट आर्थिक सहयोग प्राप्त भएको हो ।
स्वीसवासी नेपालीहरुबाट आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगबाट पीडित तामाङलाई १ लाख ४२ हजार ४ सय ८३ रुपैयाँ सहयोग आएको हो ।
तनहुँको आँबुखैरेनी ३ निवासी तनकुमार श्रेष्ठको सहयोगमा उक्त रकम संकलन भएको हो भने उनले संकलित रकम पिडित तामाङलाई हस्तान्तरण गरेका हुन् ।
तामाङ पेशाले सवारी चालक हुन् । उपाचारका लागि अस्पताल आवातजावतमा समेत रकम अभाव भएपछि उनले आर्थिक सहयोगको अपिल गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11