एम्बुलेन्स चालक संघको अध्यक्षमा पाख्रिन चयन

0
79

भरतपुर । एम्बुलेन्स चालक संघ चितवनको अध्यक्षमा प्रेम पाख्रिन चयन भएको छ । भरतपुरमा शनिबार सम्पन्न भेलाले अध्यक्षमा पाख्रिनलाई चयन गरेको हो ।
भेलालले पाख्रिनको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सन्तोष केसी, सचिवमा, सुभाष गुरुङ, सहसचिवमा अनुप श्रेष्ठ, कोषाध्यषमा महेश श्रेष्ठ, सहकोषाध्यक्षमा प्रदिप तामाङमा चयन भएका हुन् ।
यसैगरी कार्यसमिति सदस्यहरुमा राम तिवारी, मनोज श्रेष्ठ, वीरबहादुर लामा, अशोक गुरुङ, रेशमलाल तामाङ र सन्तोष सदस्यमा चयन भएका छन् भने इच्छाकामना गाउँपालिकाबाट सोनाम हुसेन र प्रेम गुरुङ पनि रहेका छन् ।