भरतपुर, चितवन । सौन्दर्यकला व्यवसायीहरुको संगठन चितवन ब्युटि पार्लर युनिटिले उद्योग वाणिज्य संघ–चितवनमा ज्ञापन पत्र बुझाएका छन् । नेपाल सरकारद्वारा कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनलाई खुकुलो बनाउँदै अन्य व्यवसाय खुला गरे तापनि सौन्दर्यकला व्यववसायीहरुलाई बन्देज लगाउँदा दैनिक जीविकोपार्जनमा समेत असर गरेको भनि सम्बन्धित निकायलाई पहल गरिदिनका लागि उद्योग वाणिज्य संघलाई ज्ञापन पत्र बुझाएको युनिटिका संस्थापक अध्यक्ष योगिता पियाले बताए ।
उद्योग वाणिज्य संघ–चितवनको सचिवालयमा ज्ञापन पत्र बुझ्दै संघका अध्यक्ष राजु श्रेष्ठले कोभिड १९ का कारण सबै क्षेत्र मारमा परेको तर उद्योग व्यवसाय क्षेत्र अत्यन्त मर्माहत भएको बेला सरकारले तय गरेका मापदण्ड पूरा गर्दै कम जोखिम हुने खालका व्यवसाय संचालन गर्न पाउनुपर्ने भन्दै सो सम्बन्धमा सम्बन्धित निकायमा तत्कालनै आवश्यक पहल गरिने आश्वासन दिए ।
चितवन ब्युटिपार्लर युनिटिका अध्यक्ष मीना उप्रेतीले आय आर्जन नै ब्युटिपार्लर र सौन्दर्यजन्य व्यवसायमा आश्रित व्यवसायीको अवस्था दयनीय भएकोले आवश्यक पूर्व सावधानी सहित व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने जिकिर गरे ।
संघका वरिष्ठ अधिकृत निलबहादुर केसीका जानकारी उद्योग वाणिज्य संघ–चितवनको वस्तुगत सदस्य समेत रहेको चितवन ब्युटिपार्लर युनिटिमा हाल करिब ५ सय भन्दा बढी व्यवसायी आवद्ध रही सौन्दर्यकला सम्बन्धित व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
उद्योग वाणिज्य संघ–चितवनको वस्तुगत सदस्य समेत रहेको चितवन ब्युटिपार्लर युनिटिमा हाल करिब ५ सय भन्दा बढि व्यवसायी आवद्ध रहि सौन्दर्यकला सम्बन्धित व्यवसाय सञ्चालन गर्दै आएको संघका वरिष्ठ अधिकृत केसीले जानकारी दिए । कार्यक्रममा संघका पूर्वअध्यक्ष, पदाधिकारी, नेउवामहासंघका प्रतिनिधि लगायतका उपस्थिति रहेको थियो ।
व्यवसाय संचालनको माग गर्दै ब्युटि पार्लर युनिटिले बुझाए ज्ञापनपत्र

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.81
153.41

European Euro
1
177.31
178.00

UK Pound Sterling
1
205.23
206.04

Swiss Franc
1
194.66
195.43

Australian Dollar
1
108.91
109.34

Canadian Dollar
1
110.57
111.00

Singapore Dollar
1
119.39
119.86

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.60
41.77

Malaysian Ringgit
1
38.51
38.66

South Korean Won
100
10.05
10.09

Swedish Kroner
1
16.32
16.38

Danish Kroner
1
23.73
23.82

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
498.08
500.03

Bahrain Dinar
1
405.33
406.92

Omani Rial
1
397.43
398.99












