![]()
चितवन । चितवनमा अन्तरजातीय विवाह गर्ने दुई जोडी सम्मानित भएका छन् । गैर दलित भए पनि दलितसँग विवाह गरेर जीवन निर्वाह गरिरहेका जोडीलाई दलित तथा सिमान्तकृत वर्ग उत्थान समिति भरतपुर महानगरपालिकाले मंगलबार सम्मान गरेको हो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक कार्यक्रमका बीच भरतपुर–२७ का उदय सुनार, प्रतिमा गुरुङ सुनार र भरतपुर–६ का दिपक बुढाथोकी, निशा परियारलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महानगर प्रमुख रेनु दाहालले छुवाछूतलाई जरैदेखि उखेल्न र जातीय विभेद अन्त्य गर्नका लागि अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुपर्ने बताइन् ।
हिजोभन्दा आज समाज परिवर्तन हुँदै आएको भन्दै यो कार्यक्रमलाई निरन्तरता दिएर छुवाछूत मुक्त महानगर निर्माण गर्ने उनको भनाइ थियो । उनले भरतपुर महानगरपालिकाले विकासको पूर्वाधारसँगै सामाज परिर्वतनमा समेत ध्यान दिदैँ आएको बताइन् ।
त्यस्तै अन्तरजातीय विवाहित जोडीलाई सम्मानस्वरुप १ लाख रुपैयाँ प्रदान गरिएको कार्यक्रमका अध्यक्ष चक्र रुचालले बताए । उनले जातीय विभेद हटाउन अन्तरजातीय विवाहले सकारात्मक भूमिका निर्वाह गर्ने भएकाले हौसलाका लागि सम्मान गरिएको जानकारी दिए ।
अन्तरजातीय विवाह गर्ने दुईजोडीलाई १ लाखसहित सम्मान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.08
152.68

European Euro
1
177.09
177.79

UK Pound Sterling
1
205.24
206.05

Swiss Franc
1
194.64
195.41

Australian Dollar
1
109.03
109.46

Canadian Dollar
1
110.10
110.54

Singapore Dollar
1
119.06
119.53

Japanese Yen
10
9.57
9.61

Chinese Yuan
1
22.42
22.50

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.72
41.88

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.40
41.57

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.04
10.08

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.70
23.79

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.86
497.82

Bahrain Dinar
1
403.40
404.99

Omani Rial
1
395.01
396.57












