चितवन / गुरुङहरुको धार्मिक संस्था तमु प्ये ल्हु संघ जिल्ला कार्य समिति चितवनले जनगणनामा बोन धर्म लेखाउनको लागि अन्तरक्रियात्मक प्रचार प्रसार अभियान सञ्चालन गर्ने भएको छ। संघको नियमित मासिक बैठक अन्तर्गत बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
संघको बैठकको निर्णय अनुसार आगामी वर्ष २०७८ मा नेपालमा हुन गैरहेको राष्ट्रिय जनगणनामा धर्मको महलमा गुरुङहरुको वास्तविक धर्म वोन धर्म लेखाउनका लागि जिल्लाभरका गुरुङ समुदाय माझ अन्तरक्रिया गरेर प्रचार प्रसार गर्ने भएको संघका चितवन जिल्ला अध्यक्ष जगत बहादुर गुरुङले जानकारी दिनुभयो। अध्यक्ष गुरुङका अनुसार यसका लागि संघले जिल्ला भित्र रहेका सम्पूर्ण इकाई समितिहरुलाई परिचालन गरिनेछ।
गुरुङहरुको वास्तविक धर्म बोन भएपनि धर्म परिवर्तनका कारण समुदायको वास्तविक धर्म लोप हुदै गएकोले संघले जिल्ला भित्र धर्म संस्कार संस्कृति संरक्षणका लागि विभिन्न अभियानहरु सञ्चालन गर्दै आइरहेको छ। जस अन्तर्गत आगामी वर्ष हुने नेपालको राष्ट्रिय जनगणनामा गुरुङको वास्तविक धर्मलाई स्थापित गर्नका लागि यो अभियान सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो।
यस्तै संघको बैठकले जिल्लमा व्यापक रुपमा संघको सदस्यता वितरण गर्ने निर्णय पनि गरेको छ।
- ADVERTISEMENT -

जनगणनामा बोन धर्म बारे तमु प्ये ल्हु संघको अभियान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
205.10
205.91

Swiss Franc
1
193.06
193.82

Australian Dollar
1
108.60
109.03

Canadian Dollar
1
110.96
111.40

Singapore Dollar
1
118.86
119.33

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.29

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.58
41.74

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.77
23.86

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.32
402.91

Omani Rial
1
393.64
395.20










