२०८३ असार १४, आईतवार
June 28, 2026
२०८३ असार १४, आईतवार
June 28, 2026 Sunday
- ADVERTISEMENT -

नारायणगढमा सुजुकीका दुई स्कुटर सार्वजनिक

प्रकाशित मिति : २०७८ श्रावण १७ गते

चितवन / नारायणगढमा रहेको अटो ग्यालरीले सुजुकी कम्पनीका दुई वटा नयाँ स्कुटर सार्वजनिक गरेको छ । आइतबार बर्कमेन स्ट्रिट १२५ र एक्सिस १२५ बीएससिक्स सार्वजनिक गरेको हो । अटो मोबाइल एशोसियसनका अध्यक्ष अमृत जोशी र अटो ग्यालरीका प्रबन्ध निर्देशक सुधिर श्रेष्ठले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
करिब ३ वर्ष अघि नै आएको स्कुटरमा प्रविधि थप भई नयाँ मोडेलमा आएको अटो ग्यालरीका श्रेष्ठले जानकारी दिए । नयाँ प्रविधि सहितको स्कुटरले बजारमा राम्रो छाप छोड्ने अपेक्षा गरिएको छ ।


अर्का संचालक प्रितम श्रेष्ठका अनुसार बर्कमेन स्ट्रिट १२५ मा कम्बो ब्रेकिङ, डिजिटल मिटर, एलइडी हेडलाइट र फोन चार्जिङ सिस्टम जडान गरिएको छ भने एक्सिस १२५ बीएससिक्समा कम्बो ब्रेकिङ, एफआई मोडेल, किल स्वीच र क्रोम एलइडी हेडलाइट जडान गरिएको उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

दुबै मोडेलका स्कुटर ६४ लिटर प्रतिकिलोमिटर गुड्ने उनले दावी गरे । बर्कमेन स्ट्रिट १२५ मा कालो, सेतो, नीलो, रातो र खरानी कलरमा उपलब्ध छ भने एक्सिस १२५ बीएससिक्स कालो, नीलो, सेतो र खरानी कलरमा उपलब्ध छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11