मकवानपुर / मकवानपुरमा आज थप १०४ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसालेशन तथा संस्थागत आइसोलेशनमा रहेका १०४ जना संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार, संक्रमणमुक्त हुनेमा हेटौंडा उपमहानगरपालिकाका ७७ जना, थाहानगरपालिकाका १० जना, मकवानपुरगढी र बागमती गाउँपालिकाका एक/एक जना, मनहरी गाउँपालिका ८ जना, भीमफेदी गाउँपालिकाका २ जना र बकैया गाउँपालिकाका ५ जना रहेका छन् । यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १३ हनार ११ जना पुगेको छ ।
त्यस्तै, जिल्लामा आज थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, आज ४२९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका तथ्याङ्क अनुसार ९९ जनाको पीसीआर परीक्षण गर्दा २८ जनामा र ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १९ जना, थाहानगरपालिकाका ८, मकवानपुरगी गाउँपालिकाका ६, मनहरी गाउँपालिकाका २, भीमफेदी र राक्सिराङ गाउँपालिकाका एक/एक जना, बकैया गाउँपालिकाका २ जना रहेका छन् । यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमितको कूल संख्या १४ हजार १ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी जिल्लामा हालसम्म कोरोनाभाइर (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १५३ जना पुगको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको कूल संख्या १५३ जना पुगेको हो । पछिल्लो २४ घण्टामा हेटौंडा उपमहानगरपालिकाका एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय जनाएको छ ।
- ADVERTISEMENT -

मकवानपुरमा कोरोनामुक्त धेरै, संक्रमित घट्दै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96











