चितवन । विगत दुई दिन देखि परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहावले सतर्कता तह पार गरेको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको हो । सो क्षेत्रमा विहान ११ बजेको समयमा पानीको सतह ७.४६ मिटर पुगेको छ ।
जबकी ७.३ मिटरलाई सतर्कता तह मानिन्छ । पानीको सतह ८ मिटर पार गर्यो भने खतराको तह नाघ्ने छ । निरन्तरको वर्षाले नारायणीको बहाव आइतबार रातीदेखि बढ्दै गएको छ ।
पानीको सतह बढ्दै गएकोले चितवन र नवलपरासीको नारायणी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले निरन्तर पानीको सतह बढ्दै गएकोले सतर्क रहन नारायण नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई आग्रह गर्नुभएको छ ।
- ADVERTISEMENT -

नदीमा पानीको बहाव वढ्यो, सतर्क रहनु : प्रशासन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













