२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

समाजसेवी पौडेलद्वारा २८ असहायको स्वास्थ्य बिमाको घोषणा

प्रकाशित मिति : २०७८ आश्विन ५ गते
Photo : Safal khabar

चितवन / नेपाली कांग्रेस १४औं महाधिवेशनका महाधिवेशन प्रतिनिधि चितवन क्षेत्र नं. २ का उमेदवार टंकनाथ पौडेलले २८ जना असहाय अशक्तको स्वास्थ्य बिमा गर्ने घोषणा गरेका छन् ।
उमेदवार पौडेलले क्षेत्र नम्बर २ मा भरतपुर महानगरको १० वडासहित इच्छाकामना र कालिका गरी २८ वडा रहेकोले वडा कमिटीले सिफारिस गरी पठाएमा एक वडाको १ जनालाई स्वास्थ्य बिमा गरिदिने घोषणा गरेका हुन् ।
भरतपुर महानगरको वडा नम्वर ७ निर्वाचित कार्यसमितिले बधाई तथा परिचयात्मक कार्यक्रममा पौडेलले वडा नम्बर ७ को पार्टीको वडा कार्यालय भवन निर्माणको पहिलो ढलानमा १०० बोरा सिमेन्ट प्रदान गर्नेे प्रतिबद्धता समेत जनाए । राष्ट्रियता लोकतन्त्र समाजवादको पूर्ण पालना गरी नेपाली कांग्रेसलाई विधानअनुसार अगाडि बढाउन र जनताको सेवक कांग्रेस हो भन्ने अनुभुति दिलाउन आफूले उम्मेदवारी घोषणा गरेको पौडेलको भनाइ थियो ।
प्रत्येक वडामा कांग्रेसको वडा कार्यालय भवन बनाउनुपर्ने बताउँदै उनले ७ मा बन्ने वडा कार्यालय भवनलाई १०० बोरा सिमेन्ट उपलब्ध गराउने निर्णय गरेका हुन् । धेरै सामाजिक संघसंस्थामा नेतृत्व गरेर सार्थक परिणाम दिएका पौडेल चितवनका बीचमा लोकप्रिय व्यक्तिसमेत हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11