काठमाडौं / साफ च्याम्पियनसिप फुटबलमा पहिलोपटक नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्समाथि १–० को ऐतिहासिक जित निकालेको छ ।
पहिलो हाफ बराबरी खेलेको नेपालले दोस्रो हाफमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनीष डाँगीले ८६औं मिनेटमा उत्कृष्ट गोल गर्दै माल्दिभ्सलाई पराजित गरेको हो । विजयीपछि नेपालको तीन अंक भएको छ । खेलको ५९ औं मिनेटमा इब्राहिम हसनको हेडलाई गोलकिपर किरण लिम्बूले उत्कृष्ट बचाउ गरे ।
मालेस्थित नेसनल स्टेडियममा भएको प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो ।
- ADVERTISEMENT -

माल्दिभ्समाथि नेपालको ऐतिहासिक जीत

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.62
151.22

European Euro
1
172.66
173.34

UK Pound Sterling
1
199.34
200.13

Swiss Franc
1
186.76
187.50

Australian Dollar
1
105.61
106.04

Canadian Dollar
1
106.46
106.89

Singapore Dollar
1
116.65
117.11

Japanese Yen
10
9.34
9.38

Chinese Yuan
1
22.25
22.34

Saudi Arabian Riyal
1
40.13
40.29

Qatari Riyal
1
41.35
41.52

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.01
41.17

Malaysian Ringgit
1
36.41
36.55

South Korean Won
100
9.84
9.88

Swedish Kroner
1
15.73
15.79

Danish Kroner
1
23.10
23.19

Hong Kong Dollar
1
19.21
19.29

Kuwaity Dinar
1
490.14
492.09

Bahrain Dinar
1
399.52
401.11

Omani Rial
1
391.24
392.79











