२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

महानगर बचतमा लामिछानेको नेतृत्व

प्रकाशित मिति : २०७८ आश्विन २१ गते
महानगर बचतका निर्विरोध निर्वाचित अध्यक्ष केशव लामिछाने ।

चितवन / महानगर बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्यहरुको गुणस्तरीय जीवनयापनको लागि वित्तीय सेवा प्रदान गर्ने सक्षम र उत्कृष्ट सहकारी स्थापना गर्ने उद्देश्यका साथ चौथो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न गरेको छ ।
अधिवेशनले केशवप्रसाद लामिछानेको अध्यक्षतामा सात सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा वीरेन्द्र पिया, सचिवमा प्रमोदराज पौडेल, कोषाध्यक्ष अशोक श्रेष्ठ, सहसचिवमा पुष्पलता प्रधान र सदस्यहरुमा कोपिला श्रेष्ठ र अर्जुनप्रसाद शर्मा चयन भएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवर्धनका सहकारी अधिकृत रामबाबु पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कुशल व्यवस्थापन गरे वापत व्यवस्थापक शितलकुमार श्रेष्ठ र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष सुनिल मास्के श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम सविता कंडेलले संचालन गरेका थिए ।
वि.सं. २०७४ सालमा संस्थाले २५ जना सदस्यहरुबाट सेवा प्रारम्भ गरेको हो भने हाल १९३३ पुरुष र १३८३ महिला गरी ३३८३ जना सदस्य रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37