२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

चितवनमा सेन्ट्रल कलेज जिल्लास्तरीय फुटबल सुरु

प्रकाशित मिति : २०७८ कार्तिक ८ गते
Photo : Narayani online

चितवन / कालिका नगरपालिका–४ स्थित खेल मैदानमा सेन्ट्रल कलेज जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनको आयोजनामा आइतबारदेखि सुरु भएको उक्त खेल कात्तिक १७ गतेसम्म हुनेछ ।
प्रतियोगिताको नेपाली कांग्रेस चितवनका सभापति तथा प्रमुख अतिथि जितनारायण श्रेष्ठले समुद्घाटन गरेका हुन् भने विशिष्ट अतिथि सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टरका प्रिन्सिपल यज्ञविलास (वाइबी) पौडेलले रेफ्रीलाई फुटबल हस्तान्तरण गरेर खेल सुरु गरिएको थियो ।
नेपालको खेल क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर मुख्य प्रायोजक रहेको प्रिन्सिपल पौडेलको भनाइ छ । सेन्ट्रल कलेजले यसअघि चितवन जिल्लाहरुमा हुने हरेक प्रतियोगिताहरुमा अग्रभागमा रहेर सहभागिता जनाउँदै आएका छन् साथै कलेजले उच्च शिक्षाका लागि जापान जान चाहने विद्यार्थीहरुका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा मिलिजुली युवा क्लव कालिका–३ र इन्द्रकमल युवा क्लव खैरहनीबीच प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिताको कालिका नगरपालिका र चितवन जिल्ला फुटबल संघ सहयोगी संस्था रहेका छन् । कार्यक्रम प्रतियोगिताका संयोजक राजकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11