२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026
२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026 Tuesday

चितवनमा मालेको राष्ट्रिय महाधिवेशन

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते

चितवन / नेकपा (माले)ले पार्टीको ८औं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । मालेले पार्टीको ८औं राष्ट्रिय महाधिवेशन चितवनमा हुने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
मालेका महाधिवेशन मूल आयोजक समितिका संयोजक तथा पार्टी स्थायी समिति सदस्य दिननाथ घिमिरेका अनुसार देशभरबाट ३५० प्रतिनिधि सहभागी हुने जानकारी दिए । उनले कार्तिक २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको लागि तयारी तीव्र पारिएको बताए ।
मालेको महाधिवेशन नारायणगढस्थित नारायणी कला मन्दिरमा हुने बताइएको छ । महाधिवेशनबाट ७५ सदस्यीय केन्द्रीय कमिटी, ११ सदस्यीय स्थायी समिति, र २१ जना पोलिटब्यूरो सदस्य चयन हुने उनको भनाइ छ । त्यस्तै, २० वटा विभागको नेतृत्व पनि चयन हुनेछ ।
महाधिवेशनको उद्घाटन पूर्व नारायणगढमा जुलुस निकालिने आयोजकको जनाएको छ । प्रदेश संरचना र एमसीसी खारेज अभियानलाई थप सशक्त बनाउँदै स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने कुरामा पार्टीका मुख्य ध्यान हुने बताइएको छ ।
नेकपा माले २०३५ मा स्थापना भएको हो भने २०५८ मा पुनर्गठन गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99