२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

‘स्वास्थ्य क्षेत्र सबैको सर्वसुलभ पहुँचमा हुन्छ’ – मन्त्री लामा

प्रकाशित मिति : २०७८ मंसिर ५ गते

मकवानपुर / बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले बागमती प्रदेशमा स्वास्थ्य क्षेत्र सबैको सर्वसुलभ पहुँचमा हुने अवस्था बनाउन काम गर्ने प्रतिबद्वता जनाएका छन् । मेलम्ची–७ स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय उद्वाटन, स्वागत एवं बधाई ज्ञापन कार्यक्रममा उनले जनताले विश्वास गरेर सांसद बनाएको र अहिले स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएकोले जनतालाई सर्वसुलभ रूपमा स्वास्थ्यमा पहुँच हुने ढंगले सुधारका काम थालेको बताए ।
आफ्नो पहिलो प्राथमिकता जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा रहेको बताउँदै उनले १३ वटै जिल्लाका स्वास्थ्य संस्थाको सुधार गर्दै सहज सेवाको अवस्था बनाउने बताए । उनले पूर्वाधार, स्वास्थ्य जनशक्ति र औषधीको व्यवस्थापनमा आफु ठोस योजनाका साथ अघि बढ्ने बताए । उनले विपद प्रभावित क्षेत्रमा विकासको कामलाई अघि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51