२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

रोनाल्डोको शानदार प्रदर्शन, म्यानचेस्टरको सहज जीत

प्रकाशित मिति : २०७८ पुष १६ गते

एजेन्सी / इंग्लिस प्रिमियर लिगअन्तर्गत बर्नलीविरुद्धको खेलमा म्यानचेस्टर युनाइटेडले ३–१ को सहज जित निकालेको छ ।
गएराति घरेलु मैदानमा भएको खेलमा युनाइटेडको जितमा क्रिस्टियानो रोनाल्डो र स्कट म्याक टोमिनेले एक/एक गोल गरे । एक गोल भने युनाइटेडले आत्मघाती उपहार पाएको थियो ।
बर्नलेका लागि आरोन लेननले एक गोल फर्काए । म्यानचेस्टरको जितमा रोनाल्डोको एक गोलका साथै एक असिस्ट पनि दिएका थिए । खेलमा चारै गोल पहिलो हाफमा भएका थिए ।
यो जितसँगै युनाइटेड १८ खेलबाट ३१ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । बर्नली भने ११ अंकका साथ १८ औं स्थानमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51