गोरखा / गोरखामा मास्क लगाउन कडाइ गरिएको छ । लकडाउन समाप्त भएपछि कोरोना संक्रमण दिनानुदिन बढ्न थालेकाले स्वास्थ्य सावधानी अपनाउन कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।सार्वजनिक स्थलमा हिडडुल गर्दा मास्क लगाउनै पर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने लगायतका नियम कार्यान्वयनमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।संक्रामक रोग नियन्त्रण ऐन पालना नगरेको भन्दै प्रहरीले बिहिबार २३ जनालाई पक्राउ गरेको जनाएको छ ।
उनीहरुलाई अबका दिनमा मास्क अनिबार्य लगाउने, समयसमयमा हात धुनु पर्ने तथा सेनिटाइजर लगाउनु पर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने लगायतका नैतिक शिक्षा सिकाएर र रु एकसय जरिबाना गरेर रिहा गरिएको कार्यालयले जनाएको छ ।
संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा ३ मा सो नियम पालना नगरे रु एकसय रुपैयाँ जरिबाना वा छ महिना कैद वा दुवै सजायँ हुने व्यवस्था गरिएको छ ।
गोरखामा मास्क लगाउन कडाइ, २३ जना पक्राउ परे

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.08
152.68

European Euro
1
177.09
177.79

UK Pound Sterling
1
205.24
206.05

Swiss Franc
1
194.64
195.41

Australian Dollar
1
109.03
109.46

Canadian Dollar
1
110.10
110.54

Singapore Dollar
1
119.06
119.53

Japanese Yen
10
9.57
9.61

Chinese Yuan
1
22.42
22.50

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.72
41.88

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.40
41.57

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.04
10.08

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.70
23.79

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.86
497.82

Bahrain Dinar
1
403.40
404.99

Omani Rial
1
395.01
396.57












