२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

जन्मदिनको अबसरमा खाना तथा खाद्यान्न सहयोग

प्रकाशित मिति : २०७८ माघ १ गते

चितवन / पुर्वी चितवनको रत्नानगर-१०, मंगलपुरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्र (चेपाङ छात्रबास)मा आश्रित चेपाङ विद्यार्थीहरुलाई जन्मदिनको अबसरमा २ छाकको खाना तथा खाद्यान्न सहयोग गरिएको छ ।
रत्ननगर-१० बैरिया स्थित बिकाश ग्रोसरीका संचालक बिकाश पौडेलले आज परेको आफ्नो जन्मदिनको पावन अवसरमा केन्द्रमा आश्रित विद्यार्थीहरुलाई २ छाकको खाना खुवाएका हुन ।
त्यस्तैगरि खैरहनी-८, पर्शा घर भै हाल अमेरिका बस्ने शुरेस उप्रेतीले पनि आफ्नो जन्मदिनको अबसरमा रु.६ हजार ९० रुपैया र खैरहनी-६ स्थित ईन्टरनेशनल कलेजका प्राचार्य भिष्मराज पाठकले पनि जन्मदिन कै अबसरमा २ हजार रुपैयाँ सहयोग गरेका थिए ।
समाजसेवी मुरलीप्रसाद गजुरेलको समन्वयमा सो रकमको ५ बोरा चामल, १० किलो दाल, तरकारी लगायतका सामाग्रीहरु चेपाङ केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो ।
केन्द्रमा बिपन्न बस्तीका २ सय चेपाङ बालबालिका आवासिय रूपमा रही अध्ययन गरिरहेका छन । केन्द्रको दिगो आम्दानीको श्रोत नहुँदा बिपन्न चेपाङ विद्यार्थीहरुलाई पढाउन र आवासीय रूपमा ब्यबस्थापन गर्न सहयोगी दाताहरुकै भर पर्नुपरेको केन्द्रका अध्यक्ष शर्माले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96