२०८३ असार १४, आईतवार
June 28, 2026
२०८३ असार १४, आईतवार
June 28, 2026 Sunday
- ADVERTISEMENT -

१८ वर्षदेखि कार्यरत तामाङलाई सम्मान तथा विदाई

प्रकाशित मिति : २०७७ श्रावण २३ गते

–बिक्रम गुरुङ
भरतपुर । विगत १८ वर्षदेखि कार्यरत चितवन पोष्टकर्मी बबिलाल तामाङलाई आज शुक्रबार सम्मान तथा विदाई गरिएको छ ।
संस्थामा कार्यरत रहँदासम्म भौतिक र आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मान तथा विदाई गरेको संस्थाका प्रबन्ध निर्देशक गोविन्द अर्यालले बताउनुभयो । तामाङ संस्थामा कार्यरत रहँदासम्म इमान्दार, कर्तव्यनिष्ट र संस्थाको लागि ठूलो योगदान गरेको उहाँको भनाइ थियो ।
कर्यक्रममा सम्मानित हुँदै तामाङले आफूले यो सम्मान तथा विदाईले भविष्यमा अझ बढी केही गर्ने प्रेरणा मिलेको बताउनुभयो । यस संस्थामा कार्यरत रहिरहँदा जुन किसिमको सम्मान र इज्जत पाएको छु त्यसलाई अझ दुई गुणा बढी गरेर देखाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा कर्मचारीका तर्फबाट चितवन पोष्टका समाचार प्रमुख दिपेन्द्र अधिकारीले तामाङको जीवनमा अझ सफलता साथै दीर्घकालीन सफलताको कामना व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा प्रबन्ध निर्देशक अर्यालले तामाङलाई सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो भने उहाँका सहकर्मी तथा कर्मचारी साथीहरुले संयुक्त रुपमा मायाको चिनो प्रदान गरिएको थियो ।
तामाङ न्यूजप्रवाह डटकमका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ चितवनका वर्तमान कार्यसमिति सदस्य समेत हुनुहुन्छ भने तामाङ पत्रकार संघ चितवनका उपाध्यक्ष समेत हुनुहुन्छ । तामाङ २०५९ साल कार्तिक ११ गतेदेखि निरन्तर २०७६ फागुनसम्म कार्यरत रहेका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका सल्लाहकार सूर्यप्रकाश कंडेल, पूर्वी चितवन पत्रकार मंच रत्ननगरका अध्यक्ष होमनाथ सापकोटा, चितवनपोष्टका सहसम्पादक केशव भट्टराई, न्यूजप्रवाह डटकमका निर्देशक विक्रम गुरुङ, पत्रकारहरु तुलमान गुरुङ, किशोर खनाल, कुलप्रसाद काफ्ले, रामशरण गैरे, चितवनपोष्टकर्मीहरु दिलिप केसी, धु्रव मैनाली, सर्मिला खनाल, नमस्ते टिभीबाट सन्तोष तामाङलगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11