२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026
२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026 Tuesday

चितवनका पत्रकार सूर्यप्रसाद अधिकारी सम्मानित

प्रकाशित मिति : २०७९ बैशाख १२ गते

चितवन / नारायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रजत महोत्सवको अवसरमा पत्रकार सूर्यप्रसाद अधिकारी सम्मान गरेको छ । चितवन कार्यक्षेत्र बनाई विगत लामो समयदेखि आर्थिक विषयमा स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यम मार्फत निरन्तर कलम चलाई आर्थिक पत्रकारितामा योगदान पुर्याएको भन्दै पत्रकार अधिकारीलाई सम्मान गरिएको हो ।
समारोहका प्रमुख अतिथि बाग्मती प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेल, संस्थाका अध्यक्ष केशव बहादुर पौडल, उपाध्यक्ष पुष्पराज भट्टले संयुक्त रुपमा सम्मानपत्र तथा नगद दुईहजार पाँच रुपैंयासहित सम्मान गरेका हुन् ।
उक्त अवसरमा संस्थाका संस्थापक, पूर्वसञ्चालक, ज्येष्ठ शेयर सदस्य, अतिरिक्त क्रियाकलापका विजेता लगायतलाई सम्मान गरिएको थियो । साथै उत्कृष्ट कार्यसम्पादन गरे वापत संस्थाले सहसचिव हरिकृष्ण अधिकारीलाई पनि सम्मानित गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.08
152.68
European Euro
1
177.09
177.79
UK Pound Sterling
1
205.24
206.05
Swiss Franc
1
194.64
195.41
Australian Dollar
1
109.03
109.46
Canadian Dollar
1
110.10
110.54
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.57
9.61
Chinese Yuan
1
22.42
22.50
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.72
41.88
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.40
41.57
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.04
10.08
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.70
23.79
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.86
497.82
Bahrain Dinar
1
403.40
404.99
Omani Rial
1
395.01
396.57