२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनमा गोरुको मासु र खुट्टासहित तीन पक्राउ

प्रकाशित मिति : २०७९ असार ३१ गते

चितवन / गोरुको मासु र खुट्टासहित तीन जना पक्राउ परेका छन् । प्रहरी चौकी जुगेडी चितवनबाट खटिएको प्रहरी टोलीले मुग्लिङबाट नारायणगढ आउने क्रममा ना२ह ३९६९ नम्बरको अटोलाई रोकी चेकजाँच गर्ने क्रममा बिहीबार उनीहरुलाई पक्राउ गरेको हो ।
चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार पक्राउ पर्नेमा अटोका चालक धादिङ रुवीभ्याली गाउँपालिका वडा नं–५ का २८ वर्षीय शंकर तामाङ, अटोमा सवार भरतपुर महानगरपालिका वडा नं–१० निवासी ४५ वर्षीय प्रतिक ठकुरी र कास्कीको पोखरा महानगरपालिका वडा नं–११ का ३५ वर्षीय होम घिमिरे हुन् ।
उनीहरुविरुद्ध पशुपक्षीसम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.19
151.79
European Euro
1
173.14
173.83
UK Pound Sterling
1
200.14
200.93
Swiss Franc
1
187.02
187.77
Australian Dollar
1
105.85
106.27
Canadian Dollar
1
106.65
107.07
Singapore Dollar
1
116.91
117.38
Japanese Yen
10
9.35
9.38
Chinese Yuan
1
22.32
22.41
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.63
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.16
41.33
Malaysian Ringgit
1
36.44
36.58
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.74
15.81
Danish Kroner
1
23.16
23.26
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
491.44
493.39
Bahrain Dinar
1
401.05
402.64
Omani Rial
1
392.72
394.28