२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लागूऔषध ओनरेक्स १३ बोतलसहित ४ जना पक्राउ

प्रकाशित मिति : २०७९ श्रावण १६ गते
Photo : Tukhabar

मकवानपुर / मकवानपुर प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध ओनरेक्स १३ बोतलसहित हेटौंडाका चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा हेटौंडा– २ बस्ने ४९ वर्षीय राजेश श्रेष्ठ, हेटौंडा–४ बस्ने ५४ वर्षीय रामकाजी श्रेष्ठ, हेटौंडा–१३ बस्ने २६ वर्षीया आहाना भन्ने अल्बिना तामाङ, र हेटौंडा–१२ घर भई हाल हेटौंडा–११ मा डेरा गरी बस्ने २५ वर्षीया ईशा घलान रहेका छन् । उनीहरुलाई वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार हेटौंडा–४ चिल्ड्रेनपार्कस्थित चौतारी होटलबाट उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले राजेश श्रेष्ठको साथबाट उक्त परिमाणको लागूऔषध बरामद गरेको र सोधपुछ गर्दा चारै जनाले मिलेर ल्याएको भनि बयान दिएपछि निजहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34