गैडाकोट / गैंडाकोट निवासी सुन्तली चौधरीलाई रु २ लाख ५४ हजार १ सय ७५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । क्यान्सरको उपचार गराईराख्नुभएकी चौधरीलाई लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ आरका डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेले शुक्रबार उनकै निवासमा सो रकम हस्तान्तरण गरेको हो । चौधरी लायन्स क्लबको सदस्य पनि हुन् ।
गर्भनर चुकेले लायन्स क्लब आफ्ना सदस्यहरुको सुख र दुःखमा सँगै भएको बताए । डिष्ट्रिक सचिव राजेन्द्र गौतमले रकमले आर्थिक भन्दा पनि लायन साथीहरुसँगै छन् भन्ने मनोबैज्ञानिक साहश प्रदान गर्ने बताए ।
चौधरीको गत चैत्र महिनामा भारतको एपोलो अस्पतालमा शल्यक्रिया गरिएको थियो । उनी थप उपचारका लागि असोजमा अस्पताल जानुपर्ने बताइएको छ । उक्त रकम लायन्स क्लबका सदस्यहरुले संकलन गरेका हुन् ।
- ADVERTISEMENT -

गैंडाकोटकी सुन्तलीलाई साढे दुई लाख बढीको सहयोग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51











