२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हिउँ चितुवाको तस्बिर नक्कली पुष्टि लगत्तै कितियाद्वारा सामाजिक सञ्जाल बन्द

प्रकाशित मिति : २०७९ मंसिर १२ गते
File photo.

काठमाडौं / नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको दुर्लभ हिउँ चितुवाको तस्बिर नक्कली भएको पुष्टि भएसँगै अमेरिकी कितिया पावलोव्स्कीले आफ्नो सामाजिक सञ्जाल निष्क्रिय गरेकी छिन् ।
समाचार प्रकाशित भएको केही घण्टामा नै कितियाले आफ्नो फेसबुक र ईन्स्टाग्राम अकाउन्ट दुवै निष्क्रिय गरेकी हुन् ।
विश्व चर्चित मानिएको ‘अल्पाइन म्यागाजिन’ ले अनुसन्धानपश्चात् शुक्रवार उक्त तस्बिरहरू नक्कली भएको समाचार प्रकाशित गरेको थियो ।
म्यागाजिनले अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्की नै नक्कली भएको अनुमान गरेको छ भने उनको ईन्टाग्राममा प्रयोग भएर विभिन्न मिडियामा आएको तस्बिर विभिन्न तस्बिरहरूको जोडजाड भएकोसमेत उल्लेख गरेको छ ।
नेपाल आएर कितियाले खिचेको भनिएको हिउँ चितुवाको तीन दुर्लभ तस्बिरहरूले पोष्ट भएको केही समय देखि नै सामाजिक सञ्जाल तताएको थियो ।
उनको कला र समर्पणको खुबै तारिफ भएको थियो। तर अनुसन्धानको क्रममा भने कितियाले खिचेको सो तस्बिर नक्कली पुष्टि भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34