चितवन / मानव सेवा आश्रमद्वारा आयोजित क्याम्पाचौरमा भएको नेपथ्य कन्सर्टमा पत्रकार राजेन्द्र आचार्यमाथि कुटपिट गरिएको छ । रिपोर्टिङका लागि कार्यक्रम स्थलमा पुगेका आचार्यमाथि आइतबार साँझ कार्यक्रम स्थलमा बसेका बाउन्सरले आक्रमण गरेका हुन् ।
यसैबीच नेपाल पत्रकार महासंघ चितवनले एक विज्ञप्ति जारी गरी दोषीलाई कारवाही गर्न स्थानीय प्रशासनसँग जोडदार माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र रुपमा पत्रकारिता गर्ने वातावरण बनाउन र शान्ति सुरक्षाको प्रत्याभूतका लागि माग गर्दछौं ।’
यस्तै, नेपाल आदिवासी जनजाति महासंघ पत्रकार महासंघ (फोनिज) ले विज्ञप्ति जारी पत्रकारमाथि कुटपिट निन्दनीय रहेको जनाएको छ । फोनिजले स्थानीय प्रशासनसँग उक्त घटनाको दोषीलाई कारवाही गर्न माग गरेको छ ।
पत्रकार आचार्य पत्रकार महासंघ चितवन शाखाका कोषाध्यक्ष हुन् । नेपाल टेलिभिजनको चितवन संवाददाताका रुपमा काम गरिरहेका आचार्य सौराहा अनलाईनका सञ्चालक समेत हुन् ।
पत्रकार बसन्त पराजुलीले पत्रकार माथिको आक्रमण निन्दनिय भएको भन्दै दोषी उपर कारवाही गर्न माग गरेका छन् । चितवनमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुले मानव सेवाको लागि आयोजना गरिएको उक्त कार्यक्रममा पत्रकारमाथि नै अमानविय तरिकाले आक्रमण गरिनु दुःखद र गम्भिर रहेको बताएका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा पत्रकार आचार्यमाथि कुटपिट, दोषीलाई कारवाहीको माग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34












