चितवन / भरतपुर ११, भोजाड स्थित छेच्यु थर्पलिङ गुम्बामा दुई जनालाई संस्थागत सम्मान गरिएको छ । सम्मान प्राप्त हुनेहरुमा संस्थाका संस्थापक अध्यक्ष दिलमाया लामा र निवर्तमान अध्यक्ष गंगा लामा हुन् । लामाद्वयलाई भरतपुर नगर तामाङ समाजले बाह्रौं साधारण सभा तथा चौथों अधिवेशनको अवसर पारेर शनिबार सम्मान गरिएको हो ।
तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बबिलाल तामाङ र समाजका अध्यक्ष पासाङ तामाङले संयुक्त रुपमा सम्मान गरेका हुन् । उनीहरुलाई खादा र सम्मान पत्रद्वारा सम्मान गरिएको हो । संस्था स्थापनाकालदेखि निरन्तर र महत्वपूर्ण योगदान पु¥याएको, संस्थाको गरिमा उच्च राख्न अमूल्य सहयोग प्रदान गर्नु भएकोले उच्च मूल्याकंनसहित सम्मान गरिएको समाजका अध्यक्ष पासाङ तामाङले बताइन् ।
भरतपुर नगर तामाङ समाज वि.सं. २०६७ सालमा स्थापना भएको हो वर्षेनी सोही गुम्बामा तामाङ समुदायको सबैभन्दा ठूलो पर्व सोनाम ल्होछार वृहत रुपमा मनाउँदै पनि आएको छ ।
समाजमा वडा नं. २,३,१०,११ र १२ गरी २३५ घरधुरी तामाङ समुदाय छन् । पाँच वटा वडाका घरधुरी आवद्ध यो संस्था चितवनकै ठूलो संस्था भएको बताइएको छ । तामाङ समुदायको हकहित, धर्म, संस्कृति, भाषा, रितिरिवाज जगेर्ना गर्ने उद्देश्यले यो संस्थाको उदय भएको हो ।
- ADVERTISEMENT -

चितवनको छेच्यु थर्पलिङ गुम्बामा दिलमाया र गंगालाल सम्मानित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













