काठमाडौं / सरकारले जाजरकोट र रूकुम पश्चिमको भुकम्प प्रभावित क्षेत्रमा खोज, उद्दार तथा उपचारका लागि ५÷५ करोड उपलब्ध गराउने निर्णय गरेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचार कार्यलाई पहिलो प्राथमिकतामा दिने भन्दै सरकारले तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम उक्त रकम जिल्ला विपद् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरेको हो ।
सरकारले उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने भएको हो ।
सरकारले भुकम्पमा परेर घाइते भएकालाई औषधि तथा विशेषज्ञ चिकित्सकसहितको जनशक्ति, अत्यावश्यक औषधि उपकरहरू छिटो साधनमार्फ तत्काल परिचालन गर्ने र थप उपचारका लागि आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्ने जनाएको छ ।
यस्तै, सरकारले प्राथमिक राहत व्यवस्थापनका लागि खाद्यान्न, अस्थायी आवास (टेन्ट, त्रिपाल, कम्बल, म्याट्रेस, स्लिपिङ ब्याग आदि), सुर्खेत, नेपालगञ्ज र काठमाडौंमा रहेका भण्डारणबाट भुकम्प प्रभावित क्षेत्रमा तत्काल परिचालन गर्ने निर्णय गरेको छ ।
- ADVERTISEMENT -

भुकम्प प्रभावित क्षेत्रमा उद्धारका लागि ५/५ करोड उपलब्ध गराइने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













