मकवानपुर / बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालीहरुले मनाउने चाडपर्वहरुले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी हामीलाई राष्ट्रिय एकताको शुत्रमा बाँध्न सघाउ पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
सोमबार मनाइँदै गरिएको माघे संक्रान्ति अर्थात माघी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रमुख शर्माले यस्तो विश्वास लिएका हुन् ।
शुभकामना सन्देशमा प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे ।
शर्माले हाम्रो देश नेपाल भौगोलिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण रहेको उल्लेख गर्दै शुभकामना सन्देशमा यी विविधताहरुप्रति हामीले गौरव गर्नुपर्दछ भने ।
‘माघी थारु समुदायले हर्षोल्लासपूर्ण वातावरणमा मनाउने पर्व हो । ’प्रमुखले भनेका छन्, ‘आजैका दिन अन्य समुदायहरुबीच पनि मकर संक्रान्तिका रुपमा यो पर्व मनाइन्छ ।’
प्रमुख शर्माले हाम्रा मौलिक सांस्कृतिक परम्पराहरुको संरक्षण तथा सम्बर्धन गर्दै अघि बढौं भनेका छन् ।
- ADVERTISEMENT -

चाडपर्वले आपसी मेलमिलाप बढ्छ – बागमती प्रदेश प्रमुख शर्मा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.24
171.92

UK Pound Sterling
1
198.70
199.49

Swiss Franc
1
185.71
186.45

Australian Dollar
1
103.99
104.40

Canadian Dollar
1
105.90
106.32

Singapore Dollar
1
116.24
116.71

Japanese Yen
10
9.32
9.35

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.15
40.31

Qatari Riyal
1
41.37
41.54

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.61
36.76

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.48
15.54

Danish Kroner
1
22.91
23.00

Hong Kong Dollar
1
19.23
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.81
401.41

Omani Rial
1
391.55
393.11












