२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

१० किलो लागूऔषधसहित दुई महिला पक्राउ

प्रकाशित मिति : २०८१ बैशाख २३ गते
File photo

पर्सा / लागूऔषध गाँजा करिब १० किलोसहित दुई जना महिला पक्राउ परेको छ । प्रहरीले पर्साको वीरगंज महानगरपालिका–२१ हनुमान चोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा मकवानपुरको राक्सिराङ गाउँपालिका–२, ठुमको टोल बस्ने ४२ वर्षीया ईन्द्रकुमारी चेवाङ र ३६ वर्षीया फुलमाया स्याङ्बो रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

उनीहरुलाई प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

नारायणगढ चितवनबाट वीरगंजतर्फ आँदै गरेको बा.४ ख ५९३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37