२०८३ बैशाख ३, बिहीबार
April 16, 2026
२०८३ बैशाख ३, बिहीबार
April 16, 2026 Thursday
- ADVERTISEMENT -

टर्कीमा एक विद्यार्थीले अन्धाधुन्ध चलायो गोली, ९ जनाको मृत्यु

प्रकाशित मिति : २०८३ बैशाख ३ गते
File photo.

अंकारा / टर्कीको मध्य क्षेत्रमा रहेको एक माध्यमिक विद्यालयमा बुधबार एक जना विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ९ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।

काहरामनमारसका गभर्नर मुकेरेम अनलुरका अनुसार घाइतेमध्ये चार जनाको शल्यक्रिया भइरहेको छ । मृतकमध्ये एक जना शिक्षक हुन् ।

- ADVERTISEMENT -

Advertisement

घटनापछि आक्रमणकारीले आफैँलाई गोली हानेर आत्महत्या गरेको गभर्नर मुकेरेम अनलुरले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । विद्यालयमा भएको यो लगातार दोस्रो दिनको गोलीकाण्ड हो ।

मंगलबार पनि एक पूर्व विद्यार्थीले आफ्नै पुरानो विद्यालयमा गोली चलाउँदा १६ जना घाइते भएका थिए । आक्रमणकारीले पछि आत्महत्या गरेका थिए । यसअघि टर्कीमा यस्ता प्रकारका विद्यालय गोलीकाण्ड अत्यन्तै दुर्लभ मानिन्थ्यो ।

यस घटनापछि टर्कीको न्याय मन्त्रालयले अनुसन्धानको निष्पक्षताका लागि समाचार प्रसारणमा अस्थायी प्रतिबन्ध लगाएको छ । साथै, न्याय मन्त्री अकिन गुर्लेकका अनुसार घटनाको अनुसन्धानका लागि सात जना अधिकारी खटाइएको छ । एजेन्सी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.10
149.70
European Euro
1
175.59
176.29
UK Pound Sterling
1
201.95
202.76
Swiss Franc
1
190.48
191.25
Australian Dollar
1
106.41
106.83
Canadian Dollar
1
108.15
108.59
Singapore Dollar
1
117.17
117.64
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.86
21.95
Saudi Arabian Riyal
1
39.74
39.90
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
40.59
40.76
Malaysian Ringgit
1
37.70
37.85
South Korean Won
100
10.09
10.13
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.03
19.11
Kuwaity Dinar
1
486.70
488.66
Bahrain Dinar
1
395.23
396.82
Omani Rial
1
387.27
388.83