Opens in a new tab
२०८३ मंसिर ८, सोमबार
November 23, 2026
२०८३ मंसिर ८, सोमबार
November 23, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चक्कु प्रहार गरी दाजुभाइको हत्या, दुई जना पक्राउ

प्रकाशित मिति : २०८२ चैत्र २६ गते
File photo.

काठमाडौं / ललितपुरस्थित पाटनको कृष्ण मन्दिर परिसरमा बुधबार साँझ चक्कु प्रहार गरी दाजुभाइको हत्या भएको छ । अननाउन नम्बरबाट फोनमा भनाभन हुँदा स्थिति यहाँसम्म पुगेको प्रहरीले जनाएको छ ।

चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको हो ।

उनीहरूलाई सञ्जीव नेपालीले चक्कु प्रहार गरेका हुन् । प्रहरीका अनुसार फोनमा विवाद हुँदा सञ्जीवले नेम्बाङ दाजुभाइलाई पाटन बोलाएका थिए । लगत्तै इमाडोल निवासी दुई दाजुभाइ पाटन आएर झगडा गर्दा सञ्जीवले मासु काट्न प्रयोग हुने हतियार लिएर आएर प्रहार गरेका थिए । उनी मासु पसलमा काम गर्ने बताइएको छ ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनीहरूलाई बीएन्डबी अस्पताल लगिएको थियो । यद्यपि, उनीहरूको उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.98
148.58
European Euro
1
162.30
162.96
UK Pound Sterling
1
193.59
194.38
Swiss Franc
1
176.14
176.85
Australian Dollar
1
97.92
98.32
Canadian Dollar
1
103.18
103.59
Singapore Dollar
1
114.71
115.17
Japanese Yen
10
9.33
9.37
Chinese Yuan
1
22.16
22.25
Saudi Arabian Riyal
1
39.44
39.60
Qatari Riyal
1
40.61
40.78
Thai Baht
1
4.35
4.37
UAE Dirham
1
40.29
40.46
Malaysian Ringgit
1
35.98
36.13
South Korean Won
100
10.99
11.04
Swedish Kroner
1
14.47
14.53
Danish Kroner
1
21.71
21.80
Hong Kong Dollar
1
18.88
18.95
Kuwaity Dinar
1
478.90
480.84
Bahrain Dinar
1
392.31
393.90
Omani Rial
1
384.35
385.91