२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

प्रधानमन्त्री नियुक्ति र शपथविरुद्ध रिट दर्ता

प्रकाशित मिति : २०८१ श्रावण १ गते
File Photo.

काठमाडौं / प्रधानमन्त्रीको नियुक्ति र शपथविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ ।

संविधानको धारा ७६९२० अनुसार प्रधानमन्त्री नियुक्त र शपथविरुद्ध खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

उनीहरुले संविधानको धारा ७६९२० अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ नियुक्ति गर्न माग गरेका छन् ।

दायर गरिएको उक्त रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाएको अधिवक्ता यज्ञमणि न्यौपानेले बताए ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० पदमुक्त भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई संविधानको धारा ७६९२० अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरि आजै २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
176.57
177.27
UK Pound Sterling
1
203.55
204.36
Swiss Franc
1
191.16
191.92
Australian Dollar
1
108.13
108.56
Canadian Dollar
1
110.46
110.90
Singapore Dollar
1
118.18
118.65
Japanese Yen
10
9.45
9.49
Chinese Yuan
1
22.08
22.17
Saudi Arabian Riyal
1
40.25
40.41
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.10
41.26
Malaysian Ringgit
1
38.20
38.35
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.28
16.34
Danish Kroner
1
23.63
23.72
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
492.72
494.68
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
392.12
393.68