२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

गुजरातमा भारी वर्षा, घरको छतमा गोही देखियो

प्रकाशित मिति : २०८१ भाद्र १३ गते
File photo.

नयाँ दिल्ली / भारतको गुजरात राज्यमा भारी वर्षा र बाढीका कारण स्थिति असामान्य बनेको छ । सेना र उद्धार टोली राहत कार्यमा जुटेका छन् ।

बिहीबार वायुसेनाको हेलिकप्टरको सहयोगमा द्वारकाको कल्याणपुरमा फसेका चार जनाको उद्धार गरेको थियो । बडोदराका तीन फरक ठाउँमा गोही देखिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

अकोटा क्षेत्रमा पानी भरिएपछि घरको छतमा गोही देखिएको समाचारमा उल्लेख छ । फतेहगञ्ज क्षेत्र नजिकै कामनाथ नगरमा १५ फिट लामो गोही देखियो । यहाँ एउटा गोही कालोनीको एक घरमा छिरेको थियो ।

समाचार एजेन्सी एएनआईका अनुसार बडोदराको महाराजा सयाजीराव विश्वविद्यालय क्याम्पसमा देखिएको गोहीलाई वन विभागको टोलीले उद्धार गरेको छ । यसअघि बिहीबार बिहान गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेका थिए । एजेन्सी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20