२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

गरिबका सारथी रेखाको घर निर्माण अभियान : आज मकवानपुरका वृद्ध दम्पती प्रजाले नयाँ घर पाउने

प्रकाशित मिति : २०८१ माघ ५ गते

– बबिलाल तामाङ

चितवन । गरिब तथा विपन्नका सारथी एवम् समाजसेवी रेखा तामाङको वृद्धमैत्री घर निर्माण अभियान र सहजीकरणबाट एक वृद्ध प्रजा दम्पत्तिले नयाँ घर तथा कोष निर्माणका लागि आर्थिक सहयोग पाप्त गर्ने भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

राक्सिराङ गाउँपालिका वडा नं. ५, साचक मकवानपुरका वर्ष सयका जयराम प्रजा र उनकी श्रीमती वर्ष ९० का लक्ष्मी प्रजालाई समाजसेवी रेखाले आज (शनिबार) उनीहरुलाई घर हस्तान्तरण गर्न लागेको जानकारी दिइन् ।

पूर्व भौतिक तथा शहरी विकास मन्त्री रामकुमारी झाँक्री, समाजसेवी रेखा तामाङ लगायतले संयुक्त रुपमा वृद्ध दम्पत्ति प्रजालाई उक्त वृद्धमैत्री घर हस्तान्तरण गर्न लागेको हो ।

उनका अनुसार उक्त घर निर्माणका लागि अमेरिका जर्जियामा बसोबास गर्दै आएका दम्पती कर्ण गुरुङ, प्रेमा गुरुङको परिवारको सहयोग र विभिन्न सामाजिक सञ्चाल मार्फत रकम संकलन गरिएको हो ।

वर्ष सयका जयराम प्रजा र उनकी श्रीमती वर्ष ९० का लक्ष्मी प्रजाका साथ समाजसेवी रेखा लोप्चन तामाङ ।

गुरुङ परिवारले यसअघि पनि सोही स्थान राक्सीराङ गाउँपालिका वडा नं. ५ स्थित लोकप्रिय प्राथमिक विद्यालय जुर्लिङमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय पोशाक र सरसफाइका सामग्री सहयोग गरेको थियो ।

इच्छा शक्ति भए जे काम पनि सम्भव छ भन्ने उदाहरण बनेकी समाजसेवी रेखाले आगामी दिनमा पनि यो अभियान जारी नै रहने बताइन् ।

रेखाले यस अभियानमा सहयोग गर्न इच्छुक सहयोगी दाताहरुलाई ९८४९८५०४९९ या Whatsapp मा सम्पर्क गर्न आग्रह गरेकी छन् ।

उनले यसअघि पनि विभिन्न जिल्ला तथा स्थानहरुमा लत्ता कपडा, खाद्यन्न, स्टेशनरीलगायतको सहयोगका लागि सहजीकरण गरेकी हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20