२०८३ बैशाख १६, बुधबार
April 29, 2026
२०८३ बैशाख १६, बुधबार
April 29, 2026 Wednesday
- ADVERTISEMENT -

लुलाङमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

प्रकाशित मिति : २०८१ चैत्र ८ गते
file photo

काठमाडौं / म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा बिहीबार साँझ भएको ट्याक्टर दुर्घटनामा दुई युवकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ग १ त ७१९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब १५० मिटर तल खस्दा १८ वर्षीय देविन विक र २१ वर्षीय पूर्णलाल रसाइलीको मृत्यु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

दुर्घटनामा पूर्णलाल रसाइलीको घटनास्थलमै मृत्यु भएको र देविन विकले लुलाङ स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

यस दुर्घटनामा घाइते भएका स्थानीय कविराज विक, कमल विक, मालिका गाउँपालिका–६ दरबाङका विकास विक र धवलागिरि गाउँपालिका(४ का किस्मत विकलाई प्रारम्भिक उपचारपछि सदरमुकाम बेनी पठाइएको थियो ।

तीमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पताल रेफर गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
176.57
177.27
UK Pound Sterling
1
203.55
204.36
Swiss Franc
1
191.16
191.92
Australian Dollar
1
108.13
108.56
Canadian Dollar
1
110.46
110.90
Singapore Dollar
1
118.18
118.65
Japanese Yen
10
9.45
9.49
Chinese Yuan
1
22.08
22.17
Saudi Arabian Riyal
1
40.25
40.41
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.10
41.26
Malaysian Ringgit
1
38.20
38.35
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.28
16.34
Danish Kroner
1
23.63
23.72
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
492.72
494.68
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
392.12
393.68