२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

क्यान्सरपीडित मेघनाथको उपचारका लागि सहयोगको अपिल

प्रकाशित मिति : २०८१ चैत्र २६ गते

चितवन / पूर्वी चितवनको रत्ननगर–१५ निवासी मेघनाथ लामिछाने क्यान्सर रोगबाट पीडित भई जीवनको लागि संघर्ष गरिरहेका छन् । उनको घरको आर्थिक अवस्था निकै कमजोर रहेको र उपचारमा ठूलो रकम धनराशि खर्च हुने भएकाले लामिछाने परिवारले सहयोगको लागि अपिल गरेको छ ।

रत्ननगर–१५ का वडाध्यक्ष आशिक तामाङका अनुसार मेघनाथ अत्यन्तै असल, सबैको भरोसाका पात्र र सामाजिक व्यक्तित्व हुन् । उनको उपचारका लागि लामिछाने परिवारले खर्च धान्न सक्ने अवस्था नरहेकोले सबैले मानवीय भावनाका साथ सहयोग गर्न उनले आह्वान गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

गम्भीर रोग क्यान्सरबाट पीडित लामिछानेको परिवारले पनि सबैलाई उपचारको लागि सहयोग गरिदिन अपिल गरेका छन् । मानवीय भावना भएका व्यक्तिहरुको सानो सहयोगले पनि उनको जीवन बचाउन सकिने भएकाले लामिछाने परिवारले सञ्चारमाध्यममार्फत सहयोगको अपिल गरेका हुन् ।

सहयोग गर्न चाहने महानुभावले रञ्जित लामिछाने ९८४५४८३०९३, रवि तिवारी ९८४५१४४१८६ र वडाध्यक्ष आशिक तामाङ ९८५५०६६५६२ सँग समन्वय गरी सहयोग गर्न सकिने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20