२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रेष्टुरेन्टमा खाएको पैसा नतिरी हंगामा गर्ने एकजना पक्राउ

प्रकाशित मिति : २०८२ बैशाख ९ गते
File Photo.
- ADVERTISEMENT -

काठमाडौं / कास्कीको पोखरा महानगरपालिका–८, सृजनाचोकस्थित ‘ढावा रेष्टुरेन्ट एण्ड बार’ मा आफूलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) भनेर चिनाउँदै अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०८२ साल वैशाख ७ गते राति करिब १० बजे, बाग्लुङ नगरपालिका–४ कुडुलेफेदी घर भएका ३२ वर्षीय चन्द्रकान्त पौडेलले उक्त रेष्टुरेन्टमा खाना अर्डर गरी खाएपछि आफू उच्च प्रहरी अधिकृत भएको दाबी गर्दै बिल तिर्न अस्वीकार गरे । उनले काउन्टरमा कार्यरत कर्मचारीलाई धम्की दिँदै असभ्य व्यवहार समेत गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

घटनाको जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पौडेललाई तत्काल नियन्त्रणमा लिएको हो । कास्की प्रहरी प्रवक्ता डिएसपी वसन्तकुमार शर्माका अनुसार, पौडेलमाथि अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04