Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तीन दर्जन बढी निर्माण कम्पनीको इजाजतपत्र खारेज

प्रकाशित मिति : २०८२ श्रावण ५ गते

काठमाडौँ । सार्वजनिक निर्माण कार्यका लागि इजाजत लिएका तर समयमै नविकरण नगर्ने ३७ निर्माण कम्पनीको इजाजतपत्र खारेज गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरूको इजाजत खारेज गरिएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम २०८१ साल चैत मसान्तसम्म नविकरण नगरेका कम्पनीहरूको इजाजतपत्र स्वतः खारेज भएको हो । सूचना अनुसार खारेज भएका कम्पनीहरूले निर्धारित समयसीमाभित्र नविकरणका लागि निवेदन नदिएको तथा कानुनी प्रक्रिया पनि नपूरा नगरेको उल्लेख छ ।

- ADVERTISEMENT -

Advertisement

इजाजतपत्र खारेज गरिएका प्रमुख निर्माण कम्पनीहरूमा गणपति ग्रुप अफ कन्स्ट्रक्सन, भ्याली स्टार विल्डर्स, गिरी कन्स्ट्रक्सन, डिलक्स द ब्रेभ वरियर अफ कन्स्ट्रक्सन, पारिजात निर्माण सेवा, इन्टरनेशनल इन्फ्रा विल्डर्स, आर।एम।भी। इन्जिनियर्स एण्ड विल्डर्स र शरदराज कोलाक्षपति कन्स्ट्रक्सन लगायत रहेका छन् ।

यस्ता कम्पनीहरूले सरकारी आयोजना, सडक निर्माण, पुल निर्माण तथा भौतिक पूर्वाधार निर्माणमा संलग्न हुँदै आएका थिए । तर, नविकरणको कानुनी दायित्व पूरा नगरेपछि अब ती कम्पनीहरू सार्वजनिक निर्माणका कार्यहरूमा संलग्न हुन सक्ने छैनन् ।

मन्त्रालयले निर्माण व्यवसायमा अनुशासन कायम राख्न तथा पारदर्शिता सुनिश्चित गर्न इजाजत नविकरण नगर्ने कम्पनीहरूलाई समयमै सूचना दिइसकेको र अब यस्ता कम्पनीहरूमाथि कानुनी कारवाही अघि बढाइने जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22