२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

बालेन र कुलमानसँग रास्वपाको एकता, पहिलो बैठक बस्दै आज

प्रकाशित मिति : २०८२ पुष २० गते

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (आइतबार) बस्दैछ । गत पुस १४ गते ऊर्जा मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग पार्टी एकता भएपछि बस्न लागेको यो पहिलो बैठकलाई राजनीतिक वृत्तमा निकै महत्त्वका साथ हेरिएको छ ।

पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय चःमतिमा सुरु हुनेछ । बैठकमा सहभागिताका लागि केन्द्रीय समितिका सबै सदस्यहरूलाई अनिवार्य उपस्थितिको निर्देशन दिइएको छ ।

- ADVERTISEMENT -

Advertisement

आजको बैठक मूलतः पार्टीको नयाँ समीकरण, सांगठनिक संरचनाको हेरफेर र समायोजनमा केन्द्रित रहनेछ । बालेन र कुलमानजस्ता प्रभावशाली व्यक्तित्वहरू पार्टीमा जोडिएपछि संगठनलाई कसरी विस्तार तथा सुदृढीकरण गर्ने भन्ने विषयमा गम्भीर छलफल हुने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.10
149.70
European Euro
1
175.59
176.29
UK Pound Sterling
1
201.95
202.76
Swiss Franc
1
190.48
191.25
Australian Dollar
1
106.41
106.83
Canadian Dollar
1
108.15
108.59
Singapore Dollar
1
117.17
117.64
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.86
21.95
Saudi Arabian Riyal
1
39.74
39.90
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
40.59
40.76
Malaysian Ringgit
1
37.70
37.85
South Korean Won
100
10.09
10.13
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.03
19.11
Kuwaity Dinar
1
486.70
488.66
Bahrain Dinar
1
395.23
396.82
Omani Rial
1
387.27
388.83