२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

भीमफेदीमा सुमो दुर्घटनाः छ जनाको मृत्यु, चारजनाको परिचय खुल्यो

प्रकाशित मिति : २०८२ पुष २१ गते

बागमती / हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाण्डौ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका—६ जुरीखेतस्थित सडकमा आइतबार साँझ भएको सुमो गाडी दुर्घटनामा छ जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट हेटौडातर्फ आउदै गरेको ना१ज १७७८ नंको सुमो गाडी दुर्घटना हुदाँ घाइते भएका नौ जनामध्ये छ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनाको करिब १२ घण्टापछि मृतक तथा घाइतेहरूको पहिचान खुलेको छ । प्रहरी नायव उपरीक्षक (डिएसपी) पुष्कर बोगटीका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडाकी ४० वर्षीया सविता लम्साल र हेटौंडा–२ कान्तिराजपथका २९ वर्षीय निखिल अग्रवाल रहेका छन् ।

यस्तै, दुर्घटनामा भारतीय नागरिकहरूको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार (पटना) का ४२ वर्षीय रजनिस कुमार र बिहारकै बेगुसराईका ५० वर्षीय अरबिन्द कुमार रहेको प्रहरीले पुष्टि गरेको छ । अन्य दुई जना अन्दाजी ३५ र ४० वर्षका पुरुषको भने अझै सनाखत हुन सकेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10