Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

डा. महावीर पुन भारी मतान्तरले विजयी

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते

काठमाडौं / म्याग्दी जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुन निर्वाचित भएका छन् । अन्तिम मतगणना अनुसार आफ्ना निकटतम प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछि पार्दै पुनले संसदको यात्रा सुनिश्चित गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार पुन २२ हजार ८५० मतका साथ विजयी भएका हुन् । उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरे । निर्वाचित पुन र श्रेष्ठबीचको मतान्तर १४ हजार ९३१ रहेको छ । मतगणनाको कार्य सम्पन्न भइसकेको र अब औपचारिक घोषणा हुन मात्र बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

निर्वाचनमा अन्य उम्मेदवारहरूमध्ये नेपाली काँग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाको पक्षमा ३ हजार ५२९ मत खसेको छ । म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता रहेकोमा यसपटक ४६ हजार २१५ जनाले आफ्नो मताधिकार प्रयोग गरेका थिए । आफ्नो जन्मभूमिबाटै राजनीतिक यात्रा सुरु गर्न आएका डा। पुन पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.89
153.49
European Euro
1
174.47
175.16
UK Pound Sterling
1
203.13
203.93
Swiss Franc
1
185.79
186.52
Australian Dollar
1
108.28
108.70
Canadian Dollar
1
108.56
108.98
Singapore Dollar
1
119.65
120.12
Japanese Yen
10
9.69
9.73
Chinese Yuan
1
22.80
22.89
Saudi Arabian Riyal
1
40.71
40.87
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.47
37.62
South Korean Won
100
11.21
11.25
Swedish Kroner
1
15.49
15.55
Danish Kroner
1
23.34
23.43
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
405.53
407.12
Omani Rial
1
397.11
398.67