२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

बेसक्याम्पबाट फर्किने क्रममा एक युवक बेपत्ता

प्रकाशित मिति : २०८३ बैशाख २१ गते
Sketch photo.

काठमाडौं / सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका–१ स्थित मेरापिक हिमाल क्षेत्रको बेसक्याम्प आसपासबाट एक युवक हराएका छन् ।

सोलुखुम्बुकै सोताङ गाउँपालिका २ माझखर्क बस्ने गिरीराज राईका छोरा १६ वर्षिय प्रमिस राई सनवे होराईजन ट्रेक अफिसको सामानहरु बेसक्याम्पसम्म पुयाएर लुक्ला फर्किने क्रममा बैशाख १७ गते बेपत्ता भएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

राईसँगै सामान पुर्याउन गएका उनका साथी २९ बर्षिय राजकुमार राईले फर्किने क्रममा माप्य दुधकोशी गाउँपालिका ७ स्थीत छतर खोला आइपुग्दा अत्यधिक हिमपात भएर बाटो बिर्सिदा प्रमिस राई हराएको घरपरिवारलाई जानकारी गराएका थिए ।

घटनाबारे उनका साथी राजकुमार राईले परिवारलाई वैशाख १८ गते जानकारी गराएपछि प्रमिसका बुबाले इलाका प्रहरी कार्यालय सोताङमा निवेदन दिएका छन् । त्यसपछि प्रहरी टोली तत्कालै खोजीमा खटिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11