Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दैनिक सडक आन्दोलनमा दृष्टिविहीन

सरकारले बेवास्ता गरको भन्दै आक्रोश व्यक्त
प्रकाशित मिति : २०८३ असार ११ गते

काठमाडौँ / सडकपेटीमा समेत व्यवसाय गर्न नदिएपछि दैनिक सडक आन्दोलन गर्न बाध्य भएका दृष्टिबिहीनहरुले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

काठमाडौँको माइतीघर मण्डलामा बिहीबार पनि धर्नामा बसेका उनीहरूले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर दिएर आफूहरूलाई पनि गाँस, बास र कपासको व्यवस्था सुनिश्चित गर्न सरकारलाई दबाब दिएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

सरकारले आफूहरूको माग सुनुवाइ नगरेपछि दैनिक सडक आन्दोलन गर्न बाध्य हुनुपरेको दृष्टिविहीन रोजिना अर्यालले बताए । उनले सरकारले सडकमा व्यवसाय गर्दा पनि आफूहरूलाई जब्बरजस्ती धरपकड गरेको भन्दै आपत्ति जनाए ।

अर्यालले भने ‘सरकारले शिक्षा, स्वास्थ्य र रोजगारी सरकारले दिनुपर्यो । हामी यसरी सडकमा आउनुपर्ने बाध्यता भयो । सरकारले चाँडो भन्दा चाँडो हाम्रो कुरा सुनोस् । क्षमता हुँदाहुँदै पनि हामी बाध्यताले यहाँ सडकमा उत्रिनुपरेको छ । हाम्रो पनि सडकमा नै बसेर जीविकोपार्जन गरौँ भन्ने माग त होइन नि । हामीलाई रोजगारी चाहिएको छ । हामीले हाम्रो बालबालिकालाई पनि राम्रो शिक्षादीक्षा दिनु पाउनुपर्दछ । हाम्रो माग सरकारले चाँडो भन्दा चाँडो सुनुवाइ गरोस् । हामी ध्यानाकर्षण गराउन आएका हौँ ।’

सरकारले सडक व्यवसाय गरेर बसिरहेका उनीहरूमाथि धरपकड सुरु गरेपछि विगत ४ दिन यता सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूह नै माइतीघर मण्डलामा दैनिक बिहान नौ बजेदेखि १२ बजेसम्म ३ घण्टा धर्नामा बस्दै आएका छन् । उनीहरूले आफूहरूलाई गरिखान समेत नदिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्दै आएका छन् । समूहले सरकारले आफूहरूमाथि अत्याचार गरेको उनीहरूको गुनासो थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05