२०८३ असार १८, बिहीबार
July 2, 2026
२०८३ असार १८, बिहीबार
July 2, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पाकिस्तानबाट १ सय ४७ अफगान नागरिक रिहा

प्रकाशित मिति : २०८३ असार १८ गते
file photo.

काठमाडौं / पाकिस्तानको नजरबन्दबाट रिहा भएका १४७ जना अफगान नागरिकहरु स्वदेश फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

मन्त्रालयका अनुसार फर्केका मध्ये १२५ जना तोरखाम सीमा पार गरेर अफगानिस्तान प्रवेश गरेका थिए भने २२ जना स्पिन बोल्डक सिमा हुँदै प्रवेश गरेका आएका थिए ।

- ADVERTISEMENT -

Advertisement

पाकिस्तानमा कानुन बमोजिम कागजात नभएको र आवास अनुमति सकिएको कारण ती व्यक्तिहरूलाई हिरासतमा लिइएको मन्त्रालयले जनाएको छ । उनीहरू फर्किएसँगै आवाश्यक मानवीय सहायता प्राप्त उनीहरूको गृह प्रान्तमा लगिएको थियो जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.10
152.70
European Euro
1
173.21
173.89
UK Pound Sterling
1
201.47
202.27
Swiss Franc
1
187.67
188.41
Australian Dollar
1
104.78
105.20
Canadian Dollar
1
106.93
107.35
Singapore Dollar
1
117.29
117.76
Japanese Yen
10
9.35
9.38
Chinese Yuan
1
22.39
22.47
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.41
41.58
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
9.76
9.80
Swedish Kroner
1
15.61
15.67
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.39
19.47
Kuwaity Dinar
1
493.99
495.94
Bahrain Dinar
1
403.45
405.05
Omani Rial
1
395.08
396.63