Opens in a new tab
२०८३ आश्विन १४, बुधबार
September 30, 2026
२०८३ आश्विन १४, बुधबार
September 30, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्पको धक्का महसुस

सुनामीको चेतावनी, गराइयो बस्ती खाली
प्रकाशित मिति : २०८३ श्रावण ३० गते

काठमाडौं‌ / इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस टापुमा बिहानै ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएसँगै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सी (बीएमकेजी)का अनुसार स्थानीय समयअनुसार बिहान ४ः५८ बजे भूकम्प गएको थियो । भूकम्पको गहिराइ १५ किलोमिटर थियो भने यसको केन्द्रबिन्दु पूर्वी नुसा तेङ्गारा प्रान्तको नागेकेओबाट करिब ३० किलोमिटर उत्तरपूर्व समुद्रमा रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

भूकम्प फ्लोरेस क्षेत्र आसपास गएको हो। यो क्षेत्र इन्डोनेसियाको चर्चित पर्यटकीय टापु बालीभन्दा पूर्वतर्फ पर्छ। बीएमकेजीले भूकम्पपछि सुनामीको सम्भावना रहेको भन्दै पूर्वी नुसा तेङ्गारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेङ्गारा प्रान्तका तटीय क्षेत्रमा चेतावनी जारी गरेको थियो। सम्भावित सुनामीका छाल ०।५ मिटरदेखि ३ मिटरसम्म उचाइका हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

भूकम्पपछि नागेकेओलगायत आसपासका क्षेत्रका सयौं मानिस सुरक्षित स्थानतर्फ भागेका थिए भने केही स्थानमा भवनहरूमा क्षति पुगेको र परकम्पसमेत महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.28
153.88
European Euro
1
174.32
175.00
UK Pound Sterling
1
203.16
203.96
Swiss Franc
1
184.32
185.04
Australian Dollar
1
107.50
107.92
Canadian Dollar
1
108.23
108.65
Singapore Dollar
1
119.87
120.34
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.84
22.93
Saudi Arabian Riyal
1
40.83
40.99
Qatari Riyal
1
42.05
42.22
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.73
41.89
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.27
11.32
Swedish Kroner
1
15.38
15.44
Danish Kroner
1
23.32
23.41
Hong Kong Dollar
1
19.54
19.62
Kuwaity Dinar
1
498.15
500.10
Bahrain Dinar
1
406.61
408.20
Omani Rial
1
398.12
399.68