२०८३ श्रावण २, शनिबार
July 18, 2026
२०८३ श्रावण २, शनिबार
July 18, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सडक आन्दोलनमा शैक्षिक परामर्श व्यवसायी, सरकारको नयाँ नियमावलीप्रति असन्तुष्ट

प्रकाशित मिति : २०८३ श्रावण १ गते

काठमाडौं / सरकारले लागू गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ विरुद्ध शैक्षिक परामर्श व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।

शैक्षिक परामर्श व्यवसायी संयुक्त सङ्घर्ष समितिले नयाँ नियमावलीका केही प्रावधान व्यवसायमैत्री नभएको, निजी क्षेत्रलाई निरुत्साहित गर्ने र परामर्श व्यवसाय सञ्चालनमै समस्या सिर्जना गर्ने दाबी गर्दै चरणबद्ध आन्दोलन सुरु गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

व्यवसायीहरूले काठमाडौंको पुतलीसडकको चारै वटा कुनामा प्ले कार्डसहित शान्तिपूर्ण प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

व्यवसायीहरूले अनुमति पत्रको अवधि पाँच वर्ष कायम गर्न, शैक्षिक मेला तथा सेमिनारमा अनावश्यक सरकारी स्वीकृति हटाउन, विदेशी शैक्षिक संस्थाबाट प्राप्त हुने सेवा शुल्कसम्बन्धी प्रतिबन्ध फुकुवा गर्न तथा धरौटी, ग्रेडिङ र क्षतिपूर्तिसम्बन्धी प्रावधान संशोधन गर्न माग गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

व्यवसायीहरूले सरकारले वार्ता र समस्या समाधानका लागि तत्काल पहल नगरे आफ्ना कार्यालयको चाबी जिल्ला प्रशासन कार्यालयमा बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.86
154.46
European Euro
1
176.40
177.09
UK Pound Sterling
1
207.80
208.61
Swiss Franc
1
190.57
191.32
Australian Dollar
1
107.69
108.11
Canadian Dollar
1
109.58
110.00
Singapore Dollar
1
119.37
119.83
Japanese Yen
10
9.49
9.52
Chinese Yuan
1
22.74
22.82
Saudi Arabian Riyal
1
40.97
41.13
Qatari Riyal
1
42.21
42.37
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.89
42.06
Malaysian Ringgit
1
37.78
37.93
South Korean Won
100
10.40
10.45
Swedish Kroner
1
16.00
16.07
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.63
19.70
Kuwaity Dinar
1
500.36
502.31
Bahrain Dinar
1
408.09
409.68
Omani Rial
1
399.62
401.17