२०८३ भाद्र १५, सोमबार
August 31, 2026
२०८३ भाद्र १५, सोमबार
August 31, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

परेवाटारमा पनि भासियो सडक, यातायात पूर्ण रूपमा ठप्प

प्रकाशित मिति : २०८३ भाद्र १५ गते
AI

काठमाडौँ / पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–३ स्थित परेवाटारमा सडक भासिएपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण सडकको तल्लो भाग (बेस) निरन्तर कटान हुँदा आइतबारदेखि सडक भासिन थालेको धादिङ प्रहरीले जनाएको छ । कटान तीव्र बनेपछि जोखिम बढेकाले दुवैतर्फ सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

यसअघि पनि सोही राजमार्गको कृष्णभीरमा त्रिशूलीको बाढीले सडक कटान गरी भासिएपछि यातायात सेवा ठप्प बनेको थियो ।

पृथ्वी राजमार्ग अबरुद्ध भएपछि संघीय राजधानी काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधनहरूका लागि वैकल्पिक मार्गको प्रयोग भइरहेको छ। हाल चितवनको नारायणगढ हुँदै हेटौँडा(काठमाडौँ जोड्ने तीनवटा वैकल्पिक रुटमार्फत गाडीहरू सञ्चालन भइरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.31
152.91
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
206.13
206.94
Swiss Franc
1
188.19
188.93
Australian Dollar
1
109.06
109.49
Canadian Dollar
1
109.54
109.97
Singapore Dollar
1
119.46
119.93
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.78
41.95
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.47
41.63
Malaysian Ringgit
1
37.83
37.98
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
15.85
15.92
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
496.37
498.32
Bahrain Dinar
1
404.01
405.60
Omani Rial
1
395.63
397.18